Logo

बाढी पहिरो पीडितलाई एकीकृत समाजवादीका सासदले १५ दिनको तलव दिने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाढी पीडितको लागि सबै सांसद्को आधा महिनाको तलव दिने निर्णय गरेको छ । एकीकृत समाजवादीले संघीय संसद्मा रहेका सबै सांसदले १५ दिनको तलव प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गत शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरको जनजीवन कष्टकर बनेको छ । सो बाढी र पहिरो पीडितका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले समान १५-१५ दिनको तलव र ५० -५० लाख सहयोग गर्ने निर्णय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्