Logo

एनपीएलको अक्सन: जनकपुरले ललित र लुम्बिनीले सूर्यलाई किन्यो १५ लाखमा



काठमाडौं । मंसिरमा हुने नेपाल प्रिमियर लिगको लागि खेलाडीको अक्सन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवल सुरु भएको हो ।

एनपीएलको लागि बागमती प्रदेशका बलर सूर्य तामाङ लुम्बिनी लायन्समा खरिद भएका छन् । उनी १५ लाखमा खरिद भएका हुन् । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् । यस्तै बलर ललितनारायण राजवंशी जनकपुरबाट खेल्ने भएकाछन् उनी पनि १५ लाखमै खरिद भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्