Logo

लोकेशलाई किन्न ७ टोलीको प्रतिस्पर्धा, विराटनगरले मार्‍यो बाजी



काठमाडौं । नेपालका विकेटकिपर, आक्रामक ब्याटर लोकेश बम नेपाल प्रिमियर लिगको अक्सनमा १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

विष्फोटक ब्याटर उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जनकपुर बाहेक सबैले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्र मा उनी विराटनगरमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्