Logo

एनपीएल अक्सन: दीपेशलाई ५ लाखमा किन्यो काठमाण्डु गुर्खाजले



काठमाडौं । मंसिरमा हुने नेपाल प्रिमियर लिगको लागि खेलाडीको अक्सन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवल सुरु भएको हो ।

एनपीएलको लागि यू १९ टिमका बलर दीपेश कँडेल काठमाण्डु गुर्खाजमा आवद्ध भएका छन् । उनी ५ लाखमा काठमाण्डु गुर्खाजमा बिकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्