Logo

कोशीको मंसिर र मधेश प्रदेशको पुसमा अधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादी दुई प्रदेशको अधिवेशन मिति तय गरेको छ । सोमबार बसेको बैठकले कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने र मधेशको आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय हो ।

एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि सो अवधिमा सबै प्रदेशको अधिवेशन नहुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्