Logo

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजेका लागि बैठक डाकिएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठक सिंहदरबारमा नभएर बालुवाटारमा बस्नेछ ।

नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्