Logo

रवि लामिछाने पक्राउ परेसँगै प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले लामिछानेलाई पक्राउ गरेको हो ।

लामिछाने पक्राउ परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरु रास्वपा नेता तथा कार्यकर्ता र समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले ‘केपी चोर, देश छोड, केपी तेरो पाराले, दुख पाए साह्राले, तानाशाही मुर्दावाद, रवि दाई हाईहाई’ लगायतका नारा लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्