Logo

एमाले सचिवालय बैठक सुरु



काठमाडौँ । सत्तारुढ दल नेकपा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको एमालेले जनाएको छ ।

पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।



प्रतिक्रिया दिनुहोस्