Logo

​मल्चिङ प्रविधिबाट सयपत्रीको फूल खेती



तनहुँको म्याग्दे गाउँपालिका–४ मा पुष्प खेती विकास कार्यक्रमअन्तर्गत मल्चिङ प्रविधिबाट सयपत्रीको फूल खेती गर्दै युवा । गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा यहाँ फूल खेती गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्