Logo

खेलाडीको हौसला बढाउन सके राष्ट्रले धेरै उपाधिहरु जित्दै जान्छः विद्वान गुरुङ



काठमाडौं, ५ कार्तिक । अमेरिकामा जारी टि–२० को अन्तरास्ट्रिय सिरिजको फाइनल खेल नेपालले जितेकोछ ।अमेरिकालाइ हराउदै नेपालले उक्त जित हासिल गरेको हो ।

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेपाली खेलाडी,व्यवस्थापक ,टिम कोचलगायत प्राविधिक टिमलाई बधाइ दिएका छन् ।

आफ्नो सामजिक सञ्जालबाट बधाइ दिँदै अध्यक्ष गुरुङले खेलाडीको हौसला बढाउन सके यस्ता धेरै उपाधिहरु राष्ट्रले जित्दै जाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्