Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्विकृत गर्न बोलाइएको मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्ने बताइएको छ ।

आजमात्रै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको तयारी थालेका छन् । उनले पूर्व प्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सुझाव लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्