काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का थाइल्याण्ड जाने भएका छन् ।
मन्त्री खड्का डिसेम्बर ९ देखि ११ सम्म संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले आयोजना गरेको अन्तर्राष्ट्रिय माटो तथा पानी मञ्च २०२४ मा सहभागी हुन थाइल्याण्ड जान लागेका हुन् ।