Logo

नेपाल बारद्वारा आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी जारी (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । नेपाल बार एशोसिएशनद्वारा आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी पोखरामा जारी रहेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गोष्ठीको उद्घाटन गरेका छन् । पोखराको पोखरा इभेन्ट सेन्टरमा जारी रहेको गोष्ठीमा देशभरका विभिन्न बारम आवद्द कानुन ब्यबसायीहरुको सहभागिता रहेको छ ।

गोष्ठीको मूल नारा ‘दीगो शान्ति र विकासको आधार: विधिको शासन र मानवाधिकार’ रहेको छ । विभिन्न सरोकारवाला संस्थाहरुले गोष्ठीमा अवधारणा पत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्