काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र पोखराबीचको खेल सुपर ओभरमा धकेलिएको छ ।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।