Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सर्‍यो



काठमाडौं । आगामी पुस २ गतेका लागि डाकिएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । आज बसेको स्थायी समितिको बैठकले पुस २१ गतेसम्म बैठक सार्ने निर्णय गरेको हो ।

खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको माओवादीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्