Logo

उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । न्याय परिषद्ले केही उच्च र केही जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो।

विषेश अदालतमा रहेका खुसीप्रसाद थारु सरुव भएर अब उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुगेका छन् भने उच्च अदालत पाटनमा रहेर राजस्व न्यायाधीशरणमा काज भएका रमेश ढकाल उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका छन् । बुटवल इजलासमा रहेका दीपेन्द्र अधिकारी उच्च अदालत पोखरामा सरुवा भएका छन् ।

यस्तो छ सरुवा सूची ?



प्रतिक्रिया दिनुहोस्