Logo

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौं पनि हल्लियो



काठमाडौं । काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेट भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको माभीटार केन्द्रविन्दू भएर ४।६ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्