Logo

एमालेका केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, ओलीको सम्बोधन सुरू



काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकिएको छ । आइतबारबाट जारी बैठकमा आज दिउँसोबाट केन्द्रीय सदस्यले बालेर सकेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्