Logo

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश राउतको इजलासमा



काठमाडौं । रास्वपाकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या गरेपछि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीश प्रकाशमासिंह राउतको एकल इजलासमा पेशीपरेको छ ।

सोमबार प्रसाईलाई रिहा गर्न माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा रिट हालेकाथिए । प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।



प्रतिक्रिया दिनुहोस्