Logo

ओली सरकारलाई घुँडा टेकाउन छठलगतै काठमाडौंमा राप्रपाका आन्दोलन



काठमाडौं, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आउँदै गरेको छठ पर्वलगत्तै आन्दोलनको तयारी भइरहेको बताएका छन् । आन्दोलनले वर्तमान सरकारलाई घुँडा टेकाएरै छाड्ने उनको चेतावनी छ ।

कार्यकर्तालाई आन्दोलनको भावी रणनीतिबारे प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जबराले आन्दोलनले आँधीबेहरी ल्याउने बताएका हुन् । Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्