Logo

राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्लामा संयोजक (सूचीसहित)



काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ। पार्टीको काठमाडौंमा बसेको बैठकले सबै जिल्लामा संयोजक मनोनयन गरेको हो ।

बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा लाग्न समेत निर्देशन दिएको छ ।

यी हुन् ७७ वटै जिल्लाको संयोजक



प्रतिक्रिया दिनुहोस्