Logo

स्याङ्जामा घनले हानेर एक व्यक्तिको हत्या, एक जना प्रहरीको नियन्त्रणमा



काठमाडौं । स्याङ्जामा घन प्रहार गरी एक जनाको हत्या भएको छ । मा घनले हानेर एक जनाको हत्या

जिल्लाको हरिनाश गाउँपालिका-४ बाङ्गेश्वारामा मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको प्रहरीले जनाएका छ ।

घन प्रहार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्