Logo

एनपीएल अक्सन: रित गौतम ५ लाखमा कर्णाली पुगे



काठमाडौं । बागमती प्रदेशका कप्तानसमेत रहेका रित गौतमलाई नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा कर्णाली याक्सलेअनुबन्ध गरेको छ ।

आज भएको अक्सनमा ५ लाखमा कर्णालीले रितलाई लिएको हो । रित बागमतीका ओपनर ब्याटरका साथै कप्तान हुन् । उनले प्रधानमन्त्री कप र केपी ओली कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्