Logo

एनपीएलका लागि १० लाखमा पोखरा राइनोज पुगे किरण



काठमाडौं । ब्याटर किरण ठंगुन्ना नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १० लाख रुपैयाँमा पोखरा राइनोजमा पुगेका छन् ।

न्यूनतम ५ लाख मूल्य राखेका उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, चितवन, लुम्बिनी र पोखराबीच प्रतिस्पर्धा भएको थियो । अन्तिममा पोखराले बाजी मारेको हो ।



प्रतिक्रिया दिनुहोस्