Logo

१५ लाख हालेर काठमाण्डु गुर्खाजले किन्यो भीम सार्कीलाई



काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई काठमाण्डु गुर्खाजले किनेको छ ।

आज भएको अक्सनमा १० लाख न्यूनतमा मूल्य राखेका उनलाई किन्न काठमाडुसँग कर्णाली र चितवले चाहेका थिए । गोलाप्रथा हुँदा भीम १५ लाखमा काठमाडुमा आवद्ध भएका हुन् ।

यसअघि लोकेश बम, विवेक यादव, अनिल साह, सागर ढकाल, ललित राजवंशी, प्रतीश जिसीलगायतले पनि १५ लाख मूल्य पाएका थिए । 



प्रतिक्रिया दिनुहोस्