Logo

अर्थतन्त्र सुधारमा राय दिन पूर्वअर्थ सचिव खनालको नेतृत्वमा समिति गठन



काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालको नेतृत्वमा सो समिति गठन गर्ने निर्णय भएको हो । लामो समयदेखि नीजि क्षेत्रले एक उच्चस्तरीय आयोग बनाउन माग गर्दैआएका थिए ।

निजी क्षेत्रको माग बमोजिम सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्