Logo

दशैंमा टिका थाप्न आएकाहरुसँग पनि देश नबनेकोमा झलनाथको चिन्ता (भिडिओसहित)



काठमाडौं, २८ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बडादशैंको टिका थाप्न आएकाहरुसँग देश नबनेको चिन्ता व्यक्त गरेका छन् । पार्टीनिकट कलाकारहरुको टिमसँग उनले गाउँ खाली हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

दैनिक विदेशिने हजारौं युवालाई नेपालमा रोक्नका लागि कृषिलाई उद्योगमा रुपान्तरण गर्नुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्