Logo

११ स्थानका अवैतनिक र महावाणिज्यदूतको पदावधि चार वर्ष थपियो, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय



काठमाडौं । सरकारले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय



प्रतिक्रिया दिनुहोस्