Logo

नवनिर्वाचितको पहिलो काम कर्मचारीलाई नियमित उपस्थित गराउने



काठमाडौं ८ जेठ । कोन्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित प्रमुखले शपथग्रहणसंगै सरकारी कर्मचारीलाई कार्यालयमा नियमित उपस्थित गराउने निर्णय गरेका छन् ।

जिल्लाको दक्षिणी भेकको यो दुर्गम पहाडी गाउँका बासिन्दालाई सेवा दिने उदेश्यले खोलिएका सरकारी कार्यालयमा कर्मचारी नियमित उपस्थित नभएको भन्दै यस्तो निर्णय गरिएको हो, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्