Logo

जनप्रतिनिधको सम्पत्ति : १ ल्यापटप र २ मोबाइल



काठमाडौं ११ जेठ । लमजुङको मस्र्याङदी गाउँपालिकाको उपाध्यक्ष होमबहादुर विश्वकर्माको सम्पत्तिका नाउँमा एक ल्यापटप र दुई मोबाइल तथा ऋण ९ लाख रहेको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो उल्लेख गरिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । उपाध्यक्षको पदभार ग्रहण गरेलगत्तै पत्रकार भेटघाट गरी विश्वकर्माले सम्पत्ति विवरण सार्वजनिक गर्दै त्यस्तो विवरण दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्