Logo

संवैधानिक परिषदले गर्यो संवैधानिक प्रावधानकै उल्लंघन



काठमाडौं १३ जेठ । संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ ।

नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिपाmरिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट ११ दिन मात्र बाँकी रहँदासमेत हालसम्म नयाँ प्रधानन्यायाधीश चयन गर्न चासो लिएको छैन । प्रधानन्यायाधीश कार्कीको पदावधि जेठ १४ गतेसम्म मात्र रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

 



प्रतिक्रिया दिनुहोस्