Logo

२ नम्वरको चुनाव सार्ने निर्णय राजपाले नै गर्यो अस्वीकार



काठमाडौं २ असार । दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारको निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ । राष्ट्रिय जनता पार्टि नेपाललाई चुनावमा मनाउन सरकारले मिति सारेको हो । राजपाले २ नम्बर प्रदेशमा मात्र नभई ५ नम्बर प्रदेशमा पनि असोज २ मा चुनाव हुनुपर्ने माग गरेको छ ।

मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हाामीलाई मान्य छैन ।राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्