Logo

उपभोक्ता शोषण गरेर रकम जम्मा गर्दै आयल निगम



काठमाडौं ४ असार । सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ ।अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन ।

अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यपाक शोषण गरेर बोनस खानका लागि नाफा कमाएको बताउँछन् ।आजको कारोबारमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्