Logo

राजपा नेताका कसरी वित्यो मतदानको दिन ?



काठमाडौं १५ असार । राजपा अध्यक्ष मण्डलका सदस्य र शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनको दिन बुधबार चुपचाप बसेका छन् । तर कार्यकर्ता भने, मतदानमा सहभागी भए । आजको नागरिकमा यो खबर छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झा बुधबार काठमाडौ।मा थिए भने, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिोर यादव काठमाडौं बाहिर थिए ।

संयोजक ठाकुर बिजुलीबजारस्थित पुरानो तमलोपा पार्टी कार्यालयमै थिए । त्यहाँबाटे उनले निर्वाचन भएको तीन वटा प्रदेशको स्थितिबारे जानकारी लिएका छन् । रुपन्देही, नवलपरासी र कपिलवस्तुमा राजपाका अधिकांश कार्यकर्ताले पार्टी नीतिविपरीत मतदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्