Logo

स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा दर्ता !



काठमाडौं १८ असार ।  सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्ने गरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ ।आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्नेगरी अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता भएको हो ।

विधेयक हुवहु पारित हुने हो भने, स्थानीय तह वित्तीय अधिकारबाट वञ्चित हुने देखिएको खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्