काठमडौं ३० असार । – निर्वाचन अगाडी संविधान संशोधन गर्न नसक्दा प्रदे नम्ब २ मा साहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ । त्यहि विषयमा कांग्रेसले तराईका नेताहरुसंग छलफल गर्दैछ ।, त्यस्तै माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रिय सचिवालयको बैठक डाकेको छ ।
बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समिक्षा आगामी निर्वाचनको रणनीति र सांगठानक संरचनाबारे छलफल हुनेछ, यो खबर आजको नयाँ पत्रिकामा छ ।