Logo

दैलेखमा भूकम्प



काठमाडौं १ साउन । दैलेख केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १० बजेर २० मिनेट जाँदा दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण केही क्षति भएको जानकारी छैन ।



प्रतिक्रिया दिनुहोस्