Logo

रणनीति बनाउन एमालेले छलफल गर्दै



काठमाडौं १ साउन । नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्नो बैठकमा चुनावी समिक्षा, प्रदेश नम्बर २ मा हुने चुनाव र संविधान संसोधनका विषयमा छलफल हुनेछ । बैठकमा मधेसमा एमालेप्रतिको भ्रमचिर्न कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुने एमाले कार्यालयका सचिव कृष्णगोापाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राजपा नेपालसँग छलफल गरेर संविधान संसोधनका विषयमा पनि कुराकानी अगाडी बढाउनेमा छलफल हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्