Logo

विवादास्पद डीएसपीको बढुवा सिफारिस



काठमाडौं ३ साउन । प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या घट्ना अनुसन्धानमा लापाबाही गरेको आरोप लागेको डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको छ ।

दासमाथि कारवाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले दिएको रायसहितको सिफारिस भने प्रहरी प्रधान कार्यालयको कानुन् शाखामा थन्किएको छ । २०६८ माघ ५ मा रामेछापको साकि सैंपु गाविस १ सिरिसे, कवैटारकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्