Logo

सिन्धु मल्लको तिज गीतमा दुई बर्षाको अभिनय



काठमाडौं, ४ असार । नेपाली नारीहरूको महान चाँड हरितालिका तिजको अवसरमा चर्चित गायिका सिन्धु मल्लको सुमधुर स्वरमा अहिलेको तिज बेलको गीत बजारमा आएको छ।

चर्चित सर्जक राजकुमार बगरको शब्द रचना तथा सुदाम थापाको संगीत रहेको उक्त गीतमा चर्चीत नायिका बर्ष राउत र बर्षा शिवाकोटीको अभिनय रहेको छ ।

गम्भर बिष्टले निर्देशन गरको गीत अुर्जन तिवारीले छायाङ्कन गरेका छन् ।त्यस्तै सम्पादनको पाटोमा भरत रेग्मीले साथ दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्