Logo

सम्झनामा अरुण, प्रियबन्दै ‘ऋतुहरुमा तिमी..’– फोटोफिचर



काठमाडौं, ५ साउन । स्वर्गीय गायक अरुण लामाको १८ औँ स्मृति दिवस मनाईएको छ । उक्त अवसरमा स्वर्गीय गायक अरुण लामाको सम्मझनामा स्थापना गरिएको ‘अरुण सम्मान’ कार्यक्रम सम्पन्न भएको छ ।

२००९ माघ ११ गते भारतको कलकत्तामा जन्मिएका थापा सानै उमेरमा नेपाल आएका थिए । ऋतुहरुमा तिमी हरीयाली वशन्त हौ,चोट के हो व्यथा के हो, जति माया लाए पनि भुलुभुलु लाग्यो मलाई, म रोए पनि तिमी हाँसि दिनु, करोडौ मुटुहरूमाझ लगायत दर्जन बढि गीतले नेपाल र नेपालीको सिर ठाडो पारेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्