Logo

एमालेले भन्यो फैसला दुर्भाग्यपूर्ण छ, यसले राजनीतिमा अपराधिकरण बढायो



काठमाडौं १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगर पालिका वडा नम्बर १९ मा स्थगन भएको मतगणामा पुन मतदान गर्ने निर्णाय गरे पछि एमालेले कडा प्रतित्तिक्रया दिएको छ । एमाले सचिव योगेश भट्टराई ले आफ्नो फेसबुक मार्फत गरेको प्रतिक्रिया समेत यस्तो छ ।

 

 



प्रतिक्रिया दिनुहोस्