काठमाडौं १८ साउन । अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् ।
एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औल्याउँछन् । तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफल्तापुर्वक सम्पन्न हुनु अनिवार्य छ । आयोले बर्षौदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलार्य स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ ।, यो खबर आजको कान्तिपुरमा छ ।