काठमाडौं २२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका ९ की १५ बर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौतारिँदै छिन् । उनी गत असार १७ गते बलात्कारमा परेकी हुन् । बालिकाका अनुसार ग असार १७ गते दिउँसो २ बजेतिर गाईगोरु चराउन घंर नजिकैको सुन्दतरी खोला किनारमा गएका बेला गाउँकै शे थरका दुई किरोले मुख थुनेर पालैपालो दुष्कर्ष गरेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।