Logo

डा. केसीको माग पुरा गर्न छलफल जारी



काठमाडौ, २७ साउन । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्रीसहित डा. केसीको पक्षका बार्ताटोलीका सदस्य र विज्ञहरु सहभागि छन ।
संसदमा रहेको चिकित्सा शिक्षा विद्येयक र डा. केसीका अन्य मागका विषयमा छलफल भईरहेको छ ।
आजको बार्तालाई निर्णायक गर्ने गरी छलफल भईरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्