Logo

क्लासिकटेक प्रा.लिले नेपालका ७२ जिल्लामा जिपिओएन सेवा प्रदान गर्ने



काठमाडौं, २७ साउन । गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ क्लासिक टेक प्रा.लि.ले नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट न्एइल् प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

बिगत ८ बर्ष देखि सेवा दिदै आएको क्लासिक टेक प्रा.लि.ले छोटो समय माग्राहकहरुको मन जित्न सफल भएको छ ।क्लासिक टेक प्रा.लि.ले कम्पनीले सेवाग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्चगतिको १०० एमबिपिए अनलिमिटेड ईन्टरनेट सुपथ मुल्यमा ल्याएको बताएको छ ।

यसका साथै ६ एमबिपिए अनलिमिटेड ईन्टरनेट मात्र १०९९ प्रतिमहिनाको दरमार १५ एमबिपिए अनलिमिटेड ईन्टरनेटरु १२९९ प्रति महिनाको दरमा ल्याएको जानकारी दिएको छ । अफर अवधिभर जडान र फाईवर डिभाईस निशुल्क उपलब्ध गरिने कम्पनिले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्