Logo

घर छाडेर फेरि सडकमा बास



काठमाडौँ, ३० साउन ।  टिकापुर कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् ।

उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो ।

चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि बस्तीमा बाढी पसेको खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्