Logo

यसकारण पूर्वमा विद्युत अवरुद्ध



दुई दिनदेखि पूर्व तथा मध्य नेपालमा भइरहेको अविरल बर्षाले विद्युत प्रशारण लाइन, सवस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा करोडौं क्षति पुगेको छ ।

संरचनाहरुमा क्षति पुगेकाले पूर्वाञ्चलका सबै जिल्लामा विद्युत आपूर्ति हुन नसकेको विद्युत प्राधिकरणले जनाएको छ ।

उर्जा मन्त्रालयले बाढी क्षेत्रमा पुगेको क्षति यकिन गर्न चार जना सञ्चालकको नेतृत्वमा टोली खटाएको खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्