Logo

बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट



काठमाडौं, ३२ साउन । बाढीपीडितहरु आ-आफ्नो घर छोडेर यसरी बाहिर बसेका छन् । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

बाढीबाट विस्थापित सो बस्तीमका एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरुको घरमा चोरी भएको बताएका छन् ।

पानीको सतह घट्दै गए पनि उनीहरुको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।



प्रतिक्रिया दिनुहोस्