Logo

मन्त्रीको हवाई अनुगमन बाढीपीडित अझै भोकभोकै



काठमाडौं, ३२ साउन ।बबईमा नदीमा बाढी आएको २० घण्टापछि आईतबर दिउँसो पशुपन्त्री विकासमन्त्री सन्तकुमार थारुको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बस्यो ।

मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको पहिलो र दोस्रो बुँदामा एकद्धार प्रणालीबाट बाढीपीडितलाई राहत वितरण गर्ने र सडक अवरुद्ध भएका ठाउँमा हेलिकप्टरबाट राहत पुर्याउने उल्लेख छ ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्